राजनीति « Khabarhub

रास्वपाले बहिष्कार गर्‍यो हिउँदे अधिवेशनको पहिलो बैठक

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको पाँचौं अधिवेशनमा बहिष्कार गरेको छ । सरकारले ल्याएका ६ वटा अध्यादेश फिर्ता र सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गरेको रास्वपाले १५ मिनेटका लागि बैठक बहिस्कार गरेको हो । यसअघि उनीहरूले सभामुख देवराज घिमिरेको आग्रह र आदेशको अवज्ञा गर्दै उभिएर विरोध गरेका थिए…