राजनीति « Khabarhub

जेलमा रहेका रविको पक्षमा २४ लाख ५७ हजारको हस्ताक्षर

काठमाडौं- भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा जारी ‘जनताको हस्ताक्षर’ अभियान अन्तर्गत हालसम्म २४ लाख ५७ हजार ६१८ जनाको हस्ताक्षर संकलन भएको छ। अभियानका संयोजक दीपक बोहराले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको हालसम्मको प्रगति, खर्च र सहयोग विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार असार ७ गतेदेखि सुरु भएको…