Live on
Your Voice, Your Power
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई मन्त्रीबाट हटाउन ठूलो म्यानपावर र चर्चित उद्योगी व्यवसायीसमेत सक्रिय रुपमा लागेको पाइएको छ । वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्दै आएका म्यानपावर व्यवसायीले सुरुदेखि नै मन्त्री बिष्टलाई हटाउनका लागि प्रधानमन्त्री कार्यालयमा लविङ गर्दै आएको स्रोतको भनाइ छ । बिष्टले वैदेशिक रोजगारी क्षेत्रमा श्रमिक आपूर्ति गर्दा भइरहेको भ्रष्टचार…