राजनीति « Khabarhub

संसदमा प्रश्न– पशुपतिमा राष्ट्रिय गान बज्दा मलामी गएका व्यक्तिले के गर्ने ?

काठमाडौं– सरकारले पशुपतिनाथ मन्दिर परिसरमा आरतीको समयमा राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था गरेकामा सांसद भीमसेनदास प्रधानले आपत्ति जनाएका छन् । राष्ट्रिय गानकै अपमान हुने गरी पशुपतिनाथ मन्दिर परिसरमा आरतीको समयमा राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था गरिएको सांसद प्रधानले आरोप लगाए । राष्ट्रिय गान गाउने आफ्नै परम्परा रहेकाले त्यसलाई सम्मान गर्नुपर्ने प्रधानको भनाइ छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,…