राजनीति « Khabarhub

सी. के. राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन

‘स्वतन्त्र मधेस गठवन्धन’ को राष्ट्रिय परिषद् बैठकले सी. के. राउतको नेतृत्वको पार्टीलाई 'जनमत पार्टी नाम राख्दै ३५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ । गठबन्धनको सिरहामा  चैत्र ३-४ गते बसेको राष्ट्रिय परिषद्को बैठक  (केन्द्रीय भेला)मा  विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा पार्टीको नाम परिवर्तन गर्ने निर्यण गरेको हो। बैठकले सरकारसँग भएको ११ बुँदे…