Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रले संघीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको बताए । उनले संसद्मा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने समेत दाबी गरे । संसद् छलेर सरकारले दलविभाजन…