Live on
Your Voice, Your Power
मोरङ – नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनको मतगणना अन्तिमतिर पुग्दै गर्दा संस्थापन पक्षको पूरै प्यानलले धक्का ब्यहोर्ने करिब निश्चित भएको छ । अहिलेसम्म ६८० मत गनिसक्दा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन पाएको प्यानलले हार्ने अवस्था आएको छ । ८८८ मत खसेकोमा अब २०८ मात्रै गन्न बाँकी रहेको अवस्थामा अध्यक्षसहित पाँचजना पदाधिकारीमा…