राजनीति « Khabarhub

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन : कुशवाहा र यादवले लिए शपथ

धनुषा - मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठित मन्त्रिषरिषदमा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बिहीबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीद्वयले शपथ लिएका छन्। कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवले वन तथा…