Live on
Your Voice, Your Power
रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मंसिर १६ मा सम्पन्न उपनिार्वचन परिणामले आफूहरूको पक्षमा जनमत बढेको पुष्टि भएको बताएका छन् । रोल्पास्थित गंगादेव गाउँपालिकास्थित पार्टी कमिटीको अधिवेशनलाई मंगलबार सम्बधोन गर्दै पूर्वअर्थमन्त्री पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रुपमा आफूहरूलाई अनुमोदन गरेको बताए । कांग्रेस र एमालेलेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा…