Live on
Your Voice, Your Power
काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले महासचिव मनिषकुमार मिश्रलाई प्रवक्ताको जिम्मेवारी दिएका छन् । ठाकुरले पार्टीको संशोधित विधानअनुसार मिश्रलाई थप जिम्मेवारी दिएका हुन् । यसअघि महासचिवको भूमिकाका रहेका मिश्रलाई ठाकुरले प्रवक्ताको जिम्मेवारी दिँदै उपलब्धिमूलक बनाउन भनेका छन् । ‘यहाँको नयाँ भूमिकाअनुसार देश, मधेश एवम् पार्टीको हितमा यहाँको कार्यकाल उपलब्धि मूलक हुनेछ भन्ने विश्वास लिएका…