Live on
Your Voice, Your Power
काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको समर्थन फिर्ता लिएको छ। ओली नेतृत्वको सरकारमा सहभागी नभए पनि सात दलीय गठबन्धनको सदस्य रहेको जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठक समर्थन फिर्ता लिएको हो । जसपाका सांसद राजकिशोर यादवले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय दलको…