Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका छन् । वैशाख २२ देखि २८ गतेसम्म प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि भएका छलफलका क्रममा १५६ सांसदले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएका छन् । हेर्नुहोस् पूर्ण विवरण :सम्मानीय राष्ट्रपतिज्यूबाट विसं २०८२ वैशाख १९ गते सङ्घीय…