राजनीति « Khabarhub

शेखर–गगन : न सम्बन्ध, न सम्बन्ध विच्छेद

काठमाडौं– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको तीन वर्ष पूरा हुँदैछ । ०७८ मंसिरमा सम्पन्न महाधिवेशनबाट सभापतिसँगै दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित भएका थिए । महाधिवेशनमा डा. शेखर कोइरालालाई पराजित गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका थिए । कोइराला सभापतिमा पराजित भए पनि उनको समूहबाट चुनावी…