राजनीति « Khabarhub

रास्वपालाई सरकारबाट गलत्याएर फ्याँक्नु पर्दैन : गृहमन्त्री लामिछाने

काठमाडौं- उपप्रधान गृहमन्त्री रवि लामिछानेले चितवनमा होली पर्व मनाएका छन्  । उनले आफ्नो निजी सचिवालय रहेको भरतपुर बसेनी चोकस्थित कार्यालयमा कार्यकर्तासँग एक आपसमा अबिर साटासाट गर्दै होली मनाएका हुन्  । सो अवसरमा बोल्दै उनले अहिले गठबन्धन गरेर त सरकारमा आफूले ठूलो काम गरेको दाबी गरे । चितवन कै कारण आफूलाई हरेक सुख दुःखमा साथ सहयोगले नयाँ…