Live on
Your Voice, Your Power
काठमाडौं– सुन तस्करी प्रकरणको छानविनमा कैफियत गरेको आरोप लागेपछि सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआएबी) की प्रमुख एआइजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको छ। उनको ठाउँमा एआइजी श्याम ज्ञवालीलाई सीआइबी प्रमुख बनाइएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले छानविनका लागि सहज गराउन भन्दै बज्राचार्यको ठाउँमा ज्ञवालीलाई सीआईबीमा पठाएको हो । सुन तस्करीसम्बन्धी उच्चस्तरीय जाँचबुझ…