राजनीति « Khabarhub

माधव सापकोटा भन्छन्- सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोज्दैछ

काठमाडौं- प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले देशमा ‘अटोक्रेसी’ चलाउन खोजिरहेको आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो आशंका गरेका हुन् । सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट दुईजना सदस्य बर्खास्त गरिएको प्रति आपत्तिसमेत जनाए । ‘सरकारका पछिल्ला घटनाक्रमहरु हेर्दा, नेपाल विद्यतु प्राधिरणको दुईजना सदस्यहरुको बर्खास्तीसम्म…