राजनीति « Khabarhub

केदार कार्कीबारे कोशीका मुख्यमन्त्रीको प्रतिक्रिया : उहाँले कांग्रेसको प्रतिनिधित्व गर्नु हुन्न

विराटनगर- प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपाधारा ५ अनुसार नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार नै सर्वोच्च अदालतमा रिट हालेका छन् । गत असोज २७ गते एमालेका ३९ सांसदको साथ पाउँदा कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीलाई अहिले एमालेले नै विस्थापित गरेको…