Live on
Your Voice, Your Power
काठमाडौं– सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । कानुन मन्त्रालयमा ३ बजेका लागि बोलाइएको बैठक समिति संयोजक तथा कानुन मन्त्री पदम गिरी पर्वतबाट आउन ढिलो भएकाले ४ बजे पछि बसेको हो । कस्तो र कुन प्रकारको छानबिन समिति बनाउने भन्ने बारेमा टीओआर तयार…