राजनीति Archives | Page 456 of 2094 | Khabarhub Khabarhub

राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित

काठमाडौँ- राष्ट्रियसभाले 'नेपाल विश्वविद्यालय विधेयक–२०७९' लाई पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राखेको नेपाल विश्वविद्यालय विधेयक–२०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावले बहुमतले पारित गरेको हो । सो विधेयक पारित गरेसँगै बैठक १९ असार मंगलबार दिउँसो १ बजेर १ मिनेटसम्मका लागि…