राजनीति « Khabarhub

इलाम उपनिर्वाचन : कांग्रेसले पठायो ७ जनाको नाम

काठमाडौं– नेपाली कांग्रेसले इलाम २ को उपनिर्वाचनका लागि  ७ जनाको नाम केन्द्रमा पठाएको छ ।  कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको बताए । उनका अनुसार ५ जना पुरुष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको छ ।  आकांक्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन,…