राजनीति « Khabarhub

गठबन्धनका नाममा हुने खेलले मुलुक अस्थिरतामा गयो : नेता कोइराला 

विराटनगर- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनका नाममा हुने खेलका कारण मुलुक अस्थिरतामा गएको बताएका छन् । उनले अब निर्वाचन प्रणाली संशोधन गरी मुलुकमा स्थिर सरकार दिन आवश्यक रहेकोमा जोड दिए । मोरङ उद्योग व्यापार संघको ६७ औ वार्षिक साधारण सभालाई बिहीबार विराटनगरमा सम्बोधन गदै नेता कोइरालाले भने, ‘मुलुकमा देखिएको विद्यमान राजनीति समस्याका मुख्य…