Live on
Your Voice, Your Power
महोत्तरी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले ०६२–६३ को परिवर्तनले देश र जनताको हित नगरेको बताएका छन् । राप्रपाका नेता पूर्वमन्त्री एवं उपसभामुख स्वर्गीय रामविलास यादवको महोत्तरीस्थित एकडारा गाउँ पालिकामा निर्मित सालिककाे अनावरण गर्दै उनले सो परिवर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, धर्मसंस्कृति र पहिचान मेटिएको, विधिको शासनको धज्जी उडेको, भ्रष्टाचार…