Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। मंगलबार दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको सांगठनिक तथा राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बनेका ९ समूहले आ–आफ्नो निष्कर्ष निकालेका थिए । बुधबार ती निष्कर्षहरू प्रस्तुत गर्ने र त्यसमा संशोधनसहित छलफल गर्ने क्रम चलिरहेको छ । बन्दसत्रमा दुवै महामन्त्रीसहित करिब ६३ प्रतिशत…