राजनीति « Khabarhub

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना सांसदको विजयी सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ। रास्वपाको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको थियो । ती ५७ जनालाई क्लस्टरअनुसार मिलाएर आयोगले विजयी घोषित गरेको हो । https://khabarhub.com/2026/15/941631/ रास्वपाले १७ जना खसआर्य, १६ जना जनजाति, तीनजना मुस्लिम,…