Live on
Your Voice, Your Power
काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि सुरु गरेको छ । पार्टीको साङ्गठनिक काम कारबाहीलाई अगाडि बढाउन, सङ्गठन विस्तार गरी सशक्त सङ्गठन निर्माणका लागि आजदेखि ९मङ्सिर १५० आगामी वैशाख ३० गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो । पार्टीका प्रवक्ता डा सरदसिंह यादवका अनुसार मङ्सिर १५ देखि माघ १५ गतेसम्म सबै…