राजनीति « Khabarhub

माओवादीको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ– सत्तारूढ दल  नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार बिहान ११ बजेपछि बैठक सुरु भएको हो ।  बैठकमा नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि धारणा राखिरहेका छन् । बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राखेको पार्टी सुदृढीकरणको प्रस्तावमा १८ केन्द्रीय सदस्यहरूले आफ्ना…