राजनीति Archives | Page 52 of 2115 | Khabarhub Khabarhub

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड : ईश्वर पोखरेल

पोखरा – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तीनकुने घटनाका जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र शाह भएको बताएका छन् । कास्कीमा शनिबार आयोजित नेकपा एमालेको जागरण सभामा पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताए । देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताए । ‘एउटा नागरिकले जसरी गलत…