राजनीति « Khabarhub

प्रधानमन्त्री दाहाल र एमसीसीकी कार्यकारी अधिकृत एलिसबीच भेटवार्ता 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट बीच भेटवार्ता भएको छ। आइतबार साँझ नेपाल आएकी अल्ब्राइटले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेकी हुन् ।  हिजो उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन । प्रधानमन्त्री दाहाल र अलब्राइटबीच एमसीसी परियोजना…