Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै लड्ने गरी तयारी गरिरहेको जनाएको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्नेगरी तीन महिने अभियान सञ्चालन गरिरहेको बताएका हुन् । उनले समानुपातीकतर्फ आएको मत कम भएको अवस्थामा अभियानका क्रममा दोब्बरभन्दा बढाउने विश्वास पैदा भएको…