Live on
Your Voice, Your Power
नेपालमा यो समयमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यलगायत बहालवाला सचिव, पूर्व मन्त्री, पूर्व उपप्रधानमन्त्रीलगायत व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। यो प्रकरणमा संलग्न भएको आरोपमा एकपछि अर्को गर्दै ठूला भनिएका नेता र सचिव पक्राउ पर्नेक्रम जारी छ र यसमा मुछिएका व्यक्तिहरू तानिनेक्रम चलिरहेकै छ। अहिलेको समयमा यो प्रकरण यसरी आउनुको कारण के…