Live on
Your Voice, Your Power
नयाँदिल्ली- नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कदै छन् । सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा नेताहरू भारत जान लागेका हुन् । भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन्। भाजपा विदेश विभागद्वारा आयोजित 'Know BJP initiatives' कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले…