राजनीति Archives | Page 560 of 2090 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गर्न माग

 काठमाडौँ– सांसद सुशीला श्रेष्ठले प्रदेश नं १ नामकरणको विषयमा भएको विवाद वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेकी छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय माग गरेर बोल्दै उनले हिजो झापाको दमकमा भएको आन्दोलनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरीसमेत घाइते भएको बताउँदै वार्ताद्वारा समाधान खोज्न आग्रह गरेकी हुन् ।  'प्रदेश नं १ को नामकरण…