Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले)ले पार्टीको औपचारिक कार्यक्रमहरुमा अब कसैलाई पनि आसन ग्रहण नगराउने भएको छ । कार्यक्रमहरुमा आसनग्रहण गरेर समय धेरै वर्वाद भयो भन्ने गुनासो आएकाले अबदेखिका कार्यक्रममा आसनग्रहण नहुने पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसनग्रहण गराएर…