राजनीति « Khabarhub

आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सवाल जवाफ हुने

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ।  हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज  बिहान ८ बजेका लागि बोलाइएको हो। समितिको आजको बैठकमा सवाल जवाफ हुने तय भएको छ । बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन्। सुनुवाइबाट अनुमोदन भएपछि उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्।  कामु प्रधानन्यायाधीश समेत रहेका…