राजनीति « Khabarhub

कांग्रेस केन्द्रिय समिति बैठकमा आज बाँकी सदस्यले धारणा राख्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेको छ । गत मंगलबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरूले बोल्ने क्रम जारी छ । जसअनुसार आजको बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्दै आएको छ…