राजनीति « Khabarhub

जनमतकी अनिता देवी साहले सामान्य प्रशासनमन्त्रीका रूपमा सोमबार बिहान सपथ लिने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै उक्त पदमा जनमत पार्टीकी अनिता देवी साह नियुक्त हुने भएकी छन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ । सोमबार बिहान १० बजे साहले मन्त्रीका रूपमा शपथ ग्रहण गर्ने तयारी गरिएको छ । जनमतले साहलाई असार २६ गते…