राजनीति « Khabarhub

पार्टीनिकट खेलकुद संगठनलाई राखेपले समावेश गरेन, सरकारविरुद्ध संघर्ष गर्छौं : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीनिकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन् । उनले सरकारलाई समर्थन गरिरहको पार्टीको संगठनलाई राखेपमा समावेश…