Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । राजदूत थम्पसन सभापति लामिछानेलाई भेट्न रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेका थिए । भेटवार्ताका क्रममा रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्य एवम् पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, पार्टीकी केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता थियो । रास्वपाले सामाजिक…