राजनीति « Khabarhub

स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्न सभामुख घिमिरेको आग्रह

पाटन– सभामुख देवराज घिमिरेले सामुदायिक विद्युत्का अभियानकर्मीहरूलाई स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्न आग्रह गरेका छन् ।  सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको १९औँ स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले समुदायलाई संगठित गरेर दूरदराजलाई उज्यालो बनाउन गरेको भूमिकाको प्रशंसा गरे । 'दुई वर्षभित्र सबैलाई विद्युत् सेवा पुर्याउने सरकारी नारालाई…