राजनीति Archives | Page 636 of 2088 | Khabarhub Khabarhub

कर्णालीका मुख्यमन्त्री शर्माले भोलि दोस्रो पटक विश्वासको मत लिँदै

सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले भोलि दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिए पछि चैत १७ गते फेरि विश्वासको मत लिन लागेका हुन्। उनले बुधबार कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको…