राजनीति « Khabarhub

भ्रष्टाचारसम्बन्धी मुद्दा छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ : भट्टराई

काठमाडौँ– समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेसम्म देशमा भएका ठूला घोटालाहरुको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ललिता निवास प्रकरणलगायत अहिलेसम्मका सबै घोटालाहरुको छानवीनका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाईसमेत कारवाही गर्न सक्ने खालेको उच्चस्तरीय आयोग आवश्यक रहेको बताए बताएका हुन् ।   उनले भने…