राजनीति Archives | Page 652 of 2089 | Khabarhub Khabarhub

मुलुकमा स्थायित्व आवश्यक : कांग्रेस सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायित्व आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले राजनीतिक दलहरुले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताएका हुन् । उनले वर्तमान निर्वाचन प्रणालीले संसदमा कुनै एउटा राजनीतिक दलले बुहमत ल्याउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपरेको जिकिर गरे ।