राजनीति « Khabarhub

लुम्बिनीमा २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी

तुलसीपुर– लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०-८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ । 'विभागीय मन्त्री तोकिनुभएको छैन, त्यसले गर्दा नीतिगत छलफल गर्न पाइएको छैन', उनले भने, 'राजस्व…