राजनीति « Khabarhub

कांग्रेस संसदीय दलको नेता परिवर्तनमा निरन्तर प्रयास हुन्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन् । आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे । उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको…