राजनीति « Khabarhub

कोशीमा सरकार गठन विवाद : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौँ- सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनबारे दायर रिटमाथिको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लकोर एकल इजलासले सरकार गठनबारे नेकपा एमालेले दायर गरेको रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो । प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धनले सरकार गठन गरेपछि यसविरुद्ध…