Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै छ। फागुन २५ गते नयाँ राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको शपथ भोलि सोमबारलाई तोकिएको छ। नयाँ राष्ट्रपतिको शपथअघि नै ७ वर्षे कार्यकाल सकिने दिनमै राष्ट्रपति भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने भएकी हुन्। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्।…