राजनीति « Khabarhub

‘सदनमा उठेका सबै विषयलाई बजेटमा सम्बोधन गर्न खाजिएको छ’

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सदनमा उठेका सबै सकारात्मक विषयलाई सरकारले नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्न खोजेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै दाहालले यस्तो बताएका हुन् । 'आगामी आवको बजेटले समस्याको उठान गरेको छ र समाधानका उपाय पनि व्यवहारिक ढंगले समावेश गरेको छ । बजेट कार्यान्वयनमा…