Live on
Your Voice, Your Power
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजा र महाराजाको गुणगान गाउने सञ्चारमाध्यमको रुपमा रहेको गोरखापत्र आम जनताको आवाज बोल्ने थलोको रुपमा स्थापित हुँदै गएकामा प्रसन्नता व्यक्त गरेकी छन् । गोरखापत्र प्रकाशन भएको १२३ औँ र संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकारले गरिरहेका सकारात्मक कामलाई व्यवस्थित ढंगले जनता…