राजनीति « Khabarhub

नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीद्वारा बधाई

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन् । उनले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई ज्ञापन गरेका छन् ।…