राजनीति « Khabarhub

लोकतन्त्रकाविरुद्ध अनेक प्रकारका तत्व सक्रिय हुन थाले : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका विरुद्ध अनेक प्रकारका तत्वहरू सक्रिय हुन थालेको बताएका छ् । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले अनेक प्रकारका तत्वहरु लोकतन्त्रलाई मास्न अनुकुल अवस्था आयो कि आएन भनेर चिहाउन थालेको भन्दै नेपाली जनता सजग हुनुपर्ने बताए । उनले अहिलेको सरकार…